तातोपानी नाका व्यवस्थित गर्न सभामुखको आग्रह !
सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थित रूपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन्। शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरूङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढङ्गले सञ्चालन गर्न जोड दिएका हुन्। तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल […]
Continue Reading