पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि भइरहेको प्रदर्शन, हिंसात्मक बन्दै !
काठमाण्डौ : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि सुरु भएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । खानका समर्थक र प्रहरीबिच ठाउँ ठाउँमा झडप भैरहेको छ । इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ । अहिलेसम्म झडपमा परी एक जनाको ज्यान गएको र ४० जनाभन्दा धेरै पक्राउ परेको बीबीसीले जनाएको छ । झडप हुन थालेपछि देशभर मोबाइल […]
Continue Reading