डाइलग नसच्याए काठमाडौंमा भारतीय फिल्म चल्न नदिने बालेनको चेतावनी !
काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश एउटा डाइलग नसच्याए काठमाडौं महानगरपालिका क्षेत्रका हलमा भारतीय फिल्म चल्न नदिने चेतावनी दिएका छन्। ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याए फिल्म चल्न नदिने बालेनको चेतावनी छ। उक्त डाइलग नेपालमा मात्र नभइ भारतमा पनि सच्याउनुपर्ने बालेनको भनाइ छ। ‘दक्षिण भारतीय फिल्म […]
Continue Reading