जाजरकोटमा असार ७ सम्म थपियो निषेधाज्ञा, के- के खुल्ला,के-के बन्द (हेर्नुहोस सुचनासहित)

मुख्य खबर

जिल्ला प्रशासन कार्यालयले सोमबार आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सोमबार सम्पन्न बैठकले कोभिडको संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम उस्तै रहेकाले निषेधाज्ञा थप गरिएको डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

बैठकको निर्णय अनुसार खाद्यान्न, फलफूल, माछामासु, दूध डेरी, पुस्तक र हार्डवेयर पसल बिहान ६ देखि १२ बजेसम्म खोल्न पाइनेछ । बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न दिने निर्णय भएको छ ।

थप जानकारीको लागी तलको सूचना हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *