१९ दिन पर सर्‍यो कांग्रेस केन्द्रीय समितिको बैठक !

उज्यालो खबर मुख्य खबर

६ पुस, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक १९ दिन पछिलाई सारिएको छ ।

२८ पुस बिहीबारका लागि बोलाइएको बैठक १९ दिन पर सारिएको हो ।

अब केन्द्रीय समिति बैठक १५ माघको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकमा पदाधिकारी एवं सदस्‍यहरुलाई बोलाइएको छ । यो खबर अनलाइन खबर मा छ ।

हेर्नुहोस् विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *