२० हजार रूपैयाँसहित खरिदार विनोद तिवारी पक्राउ !

उज्यालो खबर मुख्य खबर

२० हजार घुससहित समातिए मालपोतका कर्मचारीकाठमाडौंको टोखा नगरपालिका-३ स्थित मालपोत कार्यालयका एक कर्मचारी २० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले आइतवार सेवाग्राहीसँग घुसबापत लिएको २० हजार रूपैयाँसहित मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

यो खवर लोकान्तर मा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *