२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

बझाङ्ग -डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी भएका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन्।

जिल्ला प्रहरी कार्यालय, डोटीले शनिवार दुलही पक्षका व्याक्तिहरू सुजीको हलुवा लगायतका खानाका परिकार खाएकोमा बिरामी भएका बताएको छ। बिहेको भोज खाएकाहरूमा तीन जनालाई ज्वरो आउने, बान्ता र पखाला हुने समस्या देखिएको थियो।

शनिवार बिहेको भोज खाएका ५७ जना बिरामी भएका हुन। उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी, बाँझमा उपचारका लागि लगिएको थियो। बिरामीहरूको रगतको नमुना सङ्कलन गरिएको छ। जिल्ला अस्पताल, डोटीमा परीक्षणका लागि नमुना पठाइएको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।