नारायणगढ-मुग्लिन सडकको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने !

५ भदौ, भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । ‘हिजो राति १० बजेदेखि […]

Continue Reading

आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको सांसद डा. राणा को भनाई !

पालगन्ज, भदौ ४ । कतार च्यारेटिको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा. धवल शमसेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि […]

Continue Reading

बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ जना पक्राउ !

भक्तपुरमा बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ। बाँकी ३१ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनीहरूलाई भक्तपुर र काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो।  बाल सुधार गृहमा २९८ जना बालबालिका थिए। जसमा २५५ जना बालक र ४३ जना बालिका छन्।   आइतबार बिहान रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय […]

Continue Reading

मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड फेला !

ढोरपाटन (बागलुङ) । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि रु एक करोड पाँच […]

Continue Reading

सांसद डा. राणाद्वारा राज्यबाट प्राप्त तलब भत्ता यो पटक ज्येष्ठ नागरिक क्लब भवन निर्माण समितिलाई !

बाँके के क्षेत्र न. २ का सांसद तथा राप्रपाका महामन्त्री माननीय डा. धवल शम्शेर राणाद्वारा राज्यबाट प्राप्त तलब तथा भत्ता  जिवनभर सामाजिक कार्यमा लगाउदै आउनु भएको छ । यस्तै नियमित झैं  यो पटक पनि   राज्यबाट प्राप्त तलवभत्ता  नेपालगञ्ज वार्ड नं.१२ मा निर्माणाधीन ज्येष्ठ नागरिक क्लब भवन निर्माणको लागी क्लबका अध्यक्ष अजित कुमार शर्मा लाई […]

Continue Reading

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर !

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको […]

Continue Reading

नेपालमा एकै पटक दुई सय बढी बंगलादेशी पर्यटक !

काठमाडौँ- एकै पटक दुई सय बढी बंगलादेशी पर्यटकहरू चार्टर्ड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्यान्ह दुई सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । […]

Continue Reading

शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्यसहितको शिक्षा ऐन ल्याउन संयुक्त आठ विद्यार्थी संगठनको माग !

काठमाडौं, २८ साउन । शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य हुनेगरि र समग्र शिक्षामा फाइदा हुनेगरि ऐन ल्याउन संयुक्त आठ विद्यार्थी संगठनले सरकारसमक्ष माग गरेका छन् । संयुक्त विद्यार्थी संगठनहरूले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सरकारसँग शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्यसहितको समग्र शिक्षा ऐन ल्याउन माग गरेका हुन् । संयुक्त विद्यार्थी संगठनले शिक्षा […]

Continue Reading

रोल्पामा बस दुर्घटना : ४ जनाको मृत्यु, १८ जना घाइते !

रोल्पा साउन २३ गते ।रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । सूचना अधिकरी भुसालका अनुसार मृत्यु […]

Continue Reading

सांसद डा. राणाद्वारा राज्यबाट प्राप्त तलब तथा भत्ता यो पटक नेपाल पुर्व प्रहरी संगठनलाई हस्तान्तरण !

राप्रपाका महामन्त्री तथा बाके क्षेत्र न. २ का सांसद डा. धवल शम्शेर राणाद्वारा राज्यबाट प्राप्त तलब तथा भत्ता जिवनभर सामाजिक कार्यमा लगाउदै आउनु भएको छ । यस्तै नियमित झैं  यो पटक पनि  नेपाल पुर्व प्रहरी संगठन बाकेँलाई रु.५०,०००(पचास हजार) सहयोग गर्नु भएको छ ।आफ्नो निर्वाचन क्षेत्रमा नियमित भेट घाट तथा छलफल कार्यक्रमको क्रममा सोमबार एक […]

Continue Reading