सांसद डा. राणाद्वारा राज्यबाट प्राप्त तलब तथा भत्ता यो पटक नेपाल पुर्व प्रहरी संगठनलाई हस्तान्तरण !
राप्रपाका महामन्त्री तथा बाके क्षेत्र न. २ का सांसद डा. धवल शम्शेर राणाद्वारा राज्यबाट प्राप्त तलब तथा भत्ता जिवनभर सामाजिक कार्यमा लगाउदै आउनु भएको छ । यस्तै नियमित झैं यो पटक पनि नेपाल पुर्व प्रहरी संगठन बाकेँलाई रु.५०,०००(पचास हजार) सहयोग गर्नु भएको छ ।आफ्नो निर्वाचन क्षेत्रमा नियमित भेट घाट तथा छलफल कार्यक्रमको क्रममा सोमबार एक […]
Continue Reading