पश्चिम नेपालको बझाङमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी !
काठमाडौं,१६ असोज । पश्चिम नेपालका पहाडी जिल्लामा शक्तिशाली भूकम्प गएको छ । आज दिउँसो आधा घण्टाको अन्तरालमा बझाङको सदरमुकाम चैनपुर र तालकोट आसपास केन्द्रबिन्दू भएर दुईवटा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्र भएर ६.३ रेक्ट र आजै दिउँसो २ बजेर ४० मिनेट […]
Continue Reading