एकै समयमा एउटै कोठामा दुई शिक्षिकाले पढाउँदै

गुल्मी । यहाँको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ । एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ । नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गर्नुभएकी […]

Continue Reading

बर्डफ्लुको उच्च जोखिममा झापा, भारतबाट खुलेआम ल्याइन्छ कुखुरा र मासु

भारतबाट अवैध रूपमा कुखुराजन्य बस्तुको आयात हुँदा झापा बर्डफ्लु उच्च जोखिममा परेको छ।  खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय व्यवसायीले निर्वाध कुखुरा, अन्डा, मासु नेपाल भित्र्याउँदा जोखिम बढेको झापाका व्यवसायी बताउँछन्।  कुखुराजन्य बस्तु जुनसुकै मुलुकबाट पनि नेपाल भित्र्याउन पाईँदैन। झापामा बर्डफ्लु संक्रमण देखा पर्‍यो भने सयौँ किसानको लाखौं लगानी डुब्ने उनीहरुले दुखेसो पोखे। झापामा फस्टाउँदो कुखुरा […]

Continue Reading

आज फागु पूर्णिमा अर्थात पहाडी जिल्ला होली !

काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै […]

Continue Reading

अस्पतालको भवन गुणस्तरहीन पाइएपछि भत्काएर बनाउन निर्देशन !

खोटाङको साकेला गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको संरचना गुणस्तरहीन पाइएपछि भत्काएर पुनः निर्माण गर्न लगाइएको छ। दुई न‌‌‌‌‌‌म्बर वडाको रतन्छामा निर्माणाधीन ५ शैय्याको ‘आधारभूत गाउँ अस्पताल’ को भवनको संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएपछि पुनः निर्माण गर्न लगाइएको हो। निर्माणाधीन भवनको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईसहितको टोलीले बिहीबार अनुगमन गरेको थियो। अनुगमनको क्रममा भवनको बिम ढलान गर्दा […]

Continue Reading

दैनिक ४ घण्टाकाे बन्द नारायणगढ–मुग्लिन सडक आजदेखि खुल्दै !

चितवन । दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ […]

Continue Reading

दुर्गा प्रसाईं नेतृत्वको ‘महाअभियान’को बानेश्वरमा प्रदर्शन !

काठमाडौंको बानेश्वरमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शन भएको छ।  शनिबार दिउँसो माइतीघर मण्डलामा भेला भएर नाराबाजी गर्दै प्रदर्शनकारीहरू नयाँ बानेश्वर पुगेका हुन्। उनीहरूले नयाँ बानेश्वरमा कोणसभा गरेका छन्।  आर्थिक अन्याय र बेथितिविरूद्ध आन्दोलन गरेको उनीहरूको भनाइ छ। उनीहरूले राजतन्‍त्र फर्काउनुपर्ने, संघीयता खारेजीको मागसहित नाराबाजी समेत गरेका छन्।  प्रदर्शनकारीले राष्ट्रिय […]

Continue Reading

कम्दीमा प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता सुरु !

फागुन १९ गते, नेपालगञ्ज ।बाँकेको कम्दीमा दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता डुडुवा गाउँपालिका वडा न.५ स्थित कम्दिको श्री शहिद स्मारक माबिको प्रांगणमा सुरु भएको छ ।बाँके कम्दी जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन […]

Continue Reading

युथभिजन स्कुलले आफ्नो ६टौ बार्सिक उत्सव मनायो !

युथभिजन इ मी स्कुलले आफ्नो ६टौ बार्सिक उत्सव मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा न ४ बसपार्क पर्गती टोल मा रहेको युथ भिजनले आफ्नै प्रा आगन मा एक कार्यक्रमको बीचमा मानयको हो । कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा न ४ का अध्यक्ष गोपाल पुन , विशिष्ट अथिती पुर्ब जिल्ला शिक्षा अधिकारी धर्मराज केसि […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश, पक्राउ गर्न निवेदकको माग !

काठमाडौं । सर्वोच्चले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्धको मुद्धा सुनुवाई गर्न आदेश दिएको छ । यसअघि उक्त मुद्धा दर्ता गर्न सर्वोच्चले अनुमति दिएको थिएन् । तर शुक्रबार सर्वोच्च अदालतले प्रचण्डबिरुद्धको मुद्धा दर्ता गर्न आदेश दिएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालमा भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन दर्ता गर्न […]

Continue Reading

पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम !

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए। पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर […]

Continue Reading