कांग्रेसका महेन्द्र धनुषा-४ मा एक हजार बढी मतले अघि

उज्यालो खबर मुख्य खबर

धनुषा-४ मा कांग्रेसका महेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। 

पछिल्लो मत गणना अनुसार कांग्रेसका महेन्द्र यादवले १४ हजार १ सय १० मत ल्याएका छन्।

एमालेका रघुवीर महासेठले १२ हजार ८ सय ८५ मत ल्याएका छन्।

उनीहरूबीच १२२५ मतान्तर छ।यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *