एमालेका रानाले कैलाली-५ मा लिए सुरूआती अग्रता

उज्यालो खबर मुख्य खबर

कैलाली-५ मा प्रतिनिधि सभाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ।

यहाँ २ हजार मत गन्दा एमालेका नारदमुनि रानाले सुरूआती अग्रता लिएका छन्। रानाले ७ सय २५ मत प्राप्त गरे।

सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले ५ सय ७५ मत ल्याए।

यस्तै, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले भने ३ सय मत प्राप्त गरे। यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *