नेपाली सेनाले माग्यो ३ हजार ४ सय बढी जनशक्ति !
सेनाले आज एक सूचना प्रकाशित गर्दै ती पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको हो। सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन्। उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गते भित्र आवेदन दिन आह्वान गरिएको छ। यीमध्ये सबैभन्दा धेरै सैन्य पदमा ३ हजारको दरखास्त […]
Continue Reading